-
यर्मिया ४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तिमी उजाड पारिएकी छ्यौ, अब के गर्छ्यौ?
तिमी पहिले-पहिले सिन्दूरे रङ्गको पोसाक लगाएर चिटिक्क पर्थ्यौ,
सुनका गरगहनाले सजिएर झकिझकाउ हुन्थ्यौ
अनि गाजल लगाएर आफ्ना आँखा ठूलठूला बनाउँथ्यौ।
तर अब तिम्रो शृङ्गारको के काम?+
किनभने तिमीलाई देखेर भुतुक्कै हुनेहरू अहिले तिमीलाई घृणा गर्छन्;
तिनीहरू तिमीलाई मार्न खोज्दै छन्।+
-