प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ निर्वासनमा लगिएका तिम्रा मानिसहरूकहाँ जाऊ+ र तिनीहरूसित कुरा गर। तिनीहरूले चाहे सुनून्‌ या नसुनून्‌,+ तिनीहरूलाई ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ’ भन।”

  • इजकिएल ३३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर कसैले सिङ फुकेको आवाज सुनेर पनि नसुनेझैँ गऱ्‍यो+ र त्यो मानिस तरबारको प्रहारले मऱ्‍यो भने त्यसको मृत्युको दोष त्यसकै थाप्लोमा पर्नेछ।+

  • इजकिएल ३३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ साथै बन्धकी फिर्ता गऱ्‍यो,+ लुटेको माल पनि फिर्ता गऱ्‍यो+ र गलत काम छोडेर जीवनको बाटोमा हिँड्यो भने त्यो पक्कै बाँच्नेछ।+ त्यो मर्नेछैन।

  • इजकिएल ३३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तिमीले भनेका कुरा पक्कै पूरा हुनेछन्‌। जब त्यो पूरा हुन्छ, तब तिनीहरूले आफूहरूमाझ एक जना भविष्यवक्‍ता रहेछन्‌ भनेर जान्‍नेछन्‌।”+

  • युहन्‍ना १५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यदि म आएर तिनीहरूसित कुरा नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन+ तर अब तिनीहरूले आफ्नो पापको निम्ति कुनै बहाना बनाउन सक्दैनन्‌।+

  • प्रेषित २०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसैले सबै मानिसको रगतबाट म निर्दोष छु+ भन्‍ने कुराको आज तपाईँहरू साक्षी हुनुहुन्छ

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने