प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यस देशमा बस्ने जातिहरू, जसलाई तिमीहरूले धपाउनेछौ, तिनीहरूका पूजाथानहरू सबै नष्ट गर्नू।+ चाहे ती पहाडहरूका टाकुरामा होऊन्‌, डाँडामा वा झ्याम्म परेको रूखमुनि, ती सबै नष्ट गर्नू।

  • यर्मिया ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ राजा योसियाहको समयमा+ यहोवाले मलाई यसो भन्‍नुभयो: “‘विश्‍वासघाती इस्राएलले के गरी, तिमीले देख्यौ? वेश्‍यावृत्ति गर्न त्यो भएभरका अग्ला डाँडाहरूमा र झ्याम्म परेका सबै रूखमुनि गई।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने