इजकिएल ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, तिमीसामु जे छ, त्यो खाऊ। यो मुठा खाऊ र गएर इस्राएलको घरानासँग कुरा गर।”+
३ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, तिमीसामु जे छ, त्यो खाऊ। यो मुठा खाऊ र गएर इस्राएलको घरानासँग कुरा गर।”+