भजन ३४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ खराब काम त्याग र जे असल छ, त्यो गर;+शान्ति खोज र त्यसको पछि लाग।+ यसैया १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ आफैलाई धोएर चोखो पार।+तिमीहरूको कुकर्म मेरो नजरदेखि हटाओ।दुष्ट काम गर्न बन्द गरिहाल।+