प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यो सारा देश अर्थात्‌ यहुदाका सबै राजा तथा भारदारहरू,

      त्यसका पुजारीहरू र प्रजाविरुद्ध उभिन+

      आज मैले तिमीलाई फलामको खामो अनि तामाको पर्खालसरि+

      अनि पर्खालले घेरिएको सहरसरि तुल्याएको छु।

      १९ तिनीहरूले अवश्‍य तिमीसित युद्ध गर्नेछन्‌

      तर तिनीहरूले तिमीलाई हराउनेछैनन्‌

      किनकि ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

  • यर्मिया १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+

      तिनीहरू तिमीसित अवश्‍य लड्‌नेछन्‌

      तर तिमीलाई जित्न सक्नेछैनन्‌।+

      किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु।

  • मिका ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तर म भने याकुबलाई उसले गरेको विद्रोहबारे र इस्राएललाई उसले गरेको पापबारे बताउन

      यहोवाको पवित्र शक्‍तिको बलले भरिएको छु

      अनि न्याय र हिम्मतले भरिएको छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने