यर्मिया २१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आफ्नो शक्तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्नेछु।+ म आफ्नो रिस र भयङ्कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+ इजकिएल ८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ। म तिनीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस मान्नेछैनँ।+ तिनीहरूले मेरो कानैमा ठूलो स्वरले कराएर गुहार मागे तापनि म सुन्नेछैनँ।”+
५ आफ्नो शक्तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्नेछु।+ म आफ्नो रिस र भयङ्कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+
१८ त्यसैले तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ। म तिनीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस मान्नेछैनँ।+ तिनीहरूले मेरो कानैमा ठूलो स्वरले कराएर गुहार मागे तापनि म सुन्नेछैनँ।”+