प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ त्यसपछि उसले सिंहझैँ गर्जँदै यसो भन्यो:

      “हे यहोवा, म पहरा दिने किल्लामा दिनभरि उभिरहेको छु,

      हरेक रात चौकीमा म पहरा दिँदै छु।+

  • यसैया ६२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ ए यरुसलेम, तिम्रा पर्खालहरूमा मैले पहरेदारहरू खटाएको छु।

      तिनीहरू दिनरात पहरा दिइरहन्छन्‌, चुप लागेर बस्दैनन्‌।

      हे यहोवाको प्रशंसा गर्ने मानिसहरू हो,

      तिमीहरू चुपचाप नबस।

  • यर्मिया ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “अनि मैले तिनीहरूमाथि पहरेदारहरू नियुक्‍त गरेँ,+ जसले यसो भने,

      ‘सिङ फुकेको आवाज ध्यानसित सुन!’”+

      तर तिनीहरूले भने: “हामी सुन्‍नेछैनौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने