-
इजकिएल २१:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “तिमीले चाहिँ हे मानिसको छोरा, बेबिलोनका राजाको तरबारको लागि एउटा बाटोको नक्सा कोर। मूलबाटोबाट दुई वटा हाँगा छुट्टिएर फरक-फरक सहरतिर जाने बाटोको नक्सा कोर। त्यहीँ दोबाटोमा एउटा सङ्केतपाटी राख।
-