इजकिएल ३३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मैले कुनै दुष्ट मानिसलाई ‘ए दुष्ट, तँ पक्कै मर्नेछस्!’+ भनेँ तर तिमीले त्यसलाई आफ्नो कुकर्म त्याग्न चेतावनी दिएनौ भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर त्यसको रगतको लेखा म तिमीसित लिनेछु।
८ मैले कुनै दुष्ट मानिसलाई ‘ए दुष्ट, तँ पक्कै मर्नेछस्!’+ भनेँ तर तिमीले त्यसलाई आफ्नो कुकर्म त्याग्न चेतावनी दिएनौ भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर त्यसको रगतको लेखा म तिमीसित लिनेछु।