३ यहोवा परमेश्वरको आदेशअनुसारै यहुदामा यस्तो भएको थियो। यहुदालाई आफ्नो सामनेबाट हटाउन उहाँले त्यसो गर्नुभयो।+ किनभने मनस्सेले परमेश्वरको आज्ञा पालन नगरेर थुप्रै पाप गरेका थिए+ ४ अनि यरुसलेममा निर्दोष मानिसहरूको रगत पनि बगाएका थिए।+ त्यसैले यहोवा परमेश्वरले यहुदालाई क्षमा दिन चाहनुभएन।+