प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरूले ४० दिनसम्म त्यस देशको जाँचबुझ गरेका थियौ।+ त्यसैले एक दिनबराबर एक वर्षको हिसाबले तिमीहरूले ४० वर्षसम्म आफ्नो गल्तीको सजाय भोग्नेछौ।+ तब तिमीहरूले मविरुद्ध खडा हुँदा* कस्तो परिणाम भोग्नुपर्ने रहेछ भनेर बुझ्नेछौ।

  • १ राजा १२:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ इस्राएलीहरूले आजसम्मै दाउदको घरानाको विद्रोह गरिरहेका छन्‌।+

      २० यरोबाम फर्केको थाह पाउनेबित्तिकै सबै इस्राएली एक ठाउँमा भेला भए अनि यरोबामलाई पनि त्यहाँ बोलाए। तिनीहरूले उनलाई सारा इस्राएलमाथि राजा नियुक्‍त गरे।+ यहुदाको कुलले बाहेक अरू कसैले पनि दाउदको घरानालाई साथ दिएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने