इजकिएल २९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीले यसो भन्नू: ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मिश्रका फारो!+ नाइल नदीमा* पल्टिरहेको बडेमाको जलजन्तु!+ म तँविरुद्ध खडा भएको छु। तैँले यसो भनिस्, ‘नाइल नदी मेरो हो। मैले आफ्नै लागि यो बनाएको हुँ।’+
३ तिमीले यसो भन्नू: ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मिश्रका फारो!+ नाइल नदीमा* पल्टिरहेको बडेमाको जलजन्तु!+ म तँविरुद्ध खडा भएको छु। तैँले यसो भनिस्, ‘नाइल नदी मेरो हो। मैले आफ्नै लागि यो बनाएको हुँ।’+