व्यवस्था १४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “तिमीहरूले कुनै पनि अशुद्ध कुरा नखानू।+ यसैया ६५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनीहरू चिहानहरूको वरपर बस्छन्+र गुप्त ठाउँहरूमा* रात बिताउँछन्अनि सुँगुरको मासु खान्छन्+र आफ्ना भाँडामा अशुद्ध कुराले बनेको सुरुवा राख्छन्।+ यसैया ६६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्।
४ तिनीहरू चिहानहरूको वरपर बस्छन्+र गुप्त ठाउँहरूमा* रात बिताउँछन्अनि सुँगुरको मासु खान्छन्+र आफ्ना भाँडामा अशुद्ध कुराले बनेको सुरुवा राख्छन्।+
१७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्।