इजकिएल १८:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘दुष्ट मर्दा म खुसी हुन्छु र?+ के म उसले खराब काम त्यागेर बाँचेको हेर्न चाहन्नँ र?’+ १ तिमोथि २:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यो कुरा हाम्रा उद्धारक परमेश्वरको नजरमा+ असल र ग्रहणयोग्य छ। ४ उहाँ सबै किसिमका मानिसले उद्धार पाऊन्+ र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।
२३ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘दुष्ट मर्दा म खुसी हुन्छु र?+ के म उसले खराब काम त्यागेर बाँचेको हेर्न चाहन्नँ र?’+
३ यो कुरा हाम्रा उद्धारक परमेश्वरको नजरमा+ असल र ग्रहणयोग्य छ। ४ उहाँ सबै किसिमका मानिसले उद्धार पाऊन्+ र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।