दानिएल ४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको पट्टाले कस्नू र घाँसहरूमाझ छोडिदिनू। त्यसलाई आकाशको शीतले भिजाओस् र त्यो घाँसहरूमाझ पशुहरूसित छोडियोस्।+
१५ तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको पट्टाले कस्नू र घाँसहरूमाझ छोडिदिनू। त्यसलाई आकाशको शीतले भिजाओस् र त्यो घाँसहरूमाझ पशुहरूसित छोडियोस्।+