-
यसैया २१:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:
छल गर्नेले छल गर्दै छ,
नाश गर्नेले नाश गर्दै छ।
हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!
त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+
३ यो दर्शन देखेपछि मलाई असह्य वेदनाले+ छोपेको छ।
सुत्केरी बेथा लागेकी स्त्रीझैँ
म छटपटाइरहेको छु।
मलाई परेको चोट र पीडाले गर्दा
म केही पनि सुन्न र देख्न नसक्ने भएको छु।
-