-
दानिएल २:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ दानिएलले राजालाई यस्तो जवाफ दिए: “राजाले जान्न खोज्नुभएको रहस्य कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने मानिस, जादुगर वा ज्योतिषीले बताउन सक्दैन।+
-