-
२ कोरिन्थी १:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ किनकि परमेश्वरका छोरा येसु ख्रिष्ट, जसको विषयमा तिमीहरूलाई हामीले अर्थात् मैले, सिल्भानसले* र तिमोथिले+ प्रचार गऱ्यौँ, उहाँको सन्दर्भमा “हुन्छ”-को मतलब “हुँदैन” भएको छैन तर “हुन्छ”-को मतलब “हुन्छ” नै भएको छ। २० परमेश्वरका प्रतिज्ञाहरू जतिसुकै भए तापनि ती ख्रिष्टद्वारा “हुन्छ” भएका छन्।+ त्यसैले त हामी ख्रिष्टद्वारै परमेश्वरलाई “आमिन” भन्छौँ+ र यसरी परमेश्वरको महिमा गर्छौँ।
-