इजकिएल १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ ती चारै वटा पाङ्ग्रा क्रिसोलाइटजस्तै* चम्किन्थे र उस्तै देखिन्थे। तिनीहरूको बनावट हेर्दा प्रत्येक पाङ्ग्राभित्र अर्को पाङ्ग्रा भएजस्तै देखिन्थ्यो।*
१६ ती चारै वटा पाङ्ग्रा क्रिसोलाइटजस्तै* चम्किन्थे र उस्तै देखिन्थे। तिनीहरूको बनावट हेर्दा प्रत्येक पाङ्ग्राभित्र अर्को पाङ्ग्रा भएजस्तै देखिन्थ्यो।*