दानिएल १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+ दानिएल १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो।
३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+
६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो।