प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:४४, ४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ “ती राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ,+ जुन कहिल्यै नाश हुनेछैन।+ अनि त्यो राज्य अरू कसैको* हातमा दिइनेछैन।+ त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।+ अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।+ ४५ हजुरले सपनामा देख्नुभएअनुसारै यो हुनेछ। हजुरले पहाडबाट कसैको हातले नकाटीकनै एउटा ढुङ्‌गा आएको देख्नुभएको थियो। अनि त्यस ढुङ्‌गाले फलाम, तामा, माटो, चाँदी र सुनलाई धुलोपिठो पारेको थियो।+ भविष्यमा हुने कुरा महान्‌ परमेश्‍वरले हजुरलाई प्रकट गर्नुभएको छ।+ यो सपना सत्य हो र यसको अर्थ पनि भरपर्दो छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने