प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ जातिजातिमाथि अधिकार गर्न,+

      राजाहरूलाई दुर्बल पार्न*

      अनि ढोकाहरू खुल्लै रहून्‌ भनेर

      त्यसका दुवै खापा खोल्न

      आफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+

      उहाँ तिनलाई यसो भन्‍नुहुन्छ:

  • यर्मिया ५१:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यससित लड्‌न राष्ट्रहरूलाई तयार पार।

      मादीका राजाहरू,+ राज्यपालहरू र सबै उप-शासकलाई

      अनि तिनीहरूले शासन गर्ने सबै देशलाई त्यससित युद्ध गर्न तयार पार।

      २९ पृथ्वी थरथर काँप्नेछ र हल्लिनेछ

      किनकि यहोवाले बेबिलोनलाई जे गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले पूरा गर्नुहुनेछ।

      उहाँले बेबिलोनलाई निर्जन बनाउनुहुनेछ, त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

  • दानिएल ५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “पेरेस अर्थात्‌ हजुरको राज्यलाई विभाजन गरियो अनि मादी र फारसीलाई दिइयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने