प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ दाउदले अझै यसो भने: “यहोवा परमेश्‍वरले मलाई सिंह र भालुको पन्जाबाट जोगाउनुभयो र त्यस पलिस्तियालीको हातबाट पनि मलाई उहाँले नै जोगाउनुहुनेछ।”+ तब साउलले दाउदलाई भने: “जाऊ! यहोवा परमेश्‍वरले तिमीलाई साथ देऊन्‌।”

  • भजन २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।

      म कोसँग डराउनु र?+

      यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+

      म कोदेखि त्रसित हुनु र?

  • यसैया १२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ हेर! परमेश्‍वर नै मेरा उद्धारक हुनुहुन्छ।+

      म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+

      किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्‍ति हुनुहुन्छ।

      उहाँ मेरा उद्धारक हुनुभएको छ।”+

  • दानिएल ६:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उहाँले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ+ र उद्धार गर्नुहुन्छ; उहाँले स्वर्ग र पृथ्वीमा चिन्हहरू देखाउनुहुन्छ अनि आश्‍चर्यजनक कामहरू गर्नुहुन्छ।+ त्यसैले उहाँले दानिएललाई सिंहहरूका पन्जाबाट जोगाउनुभयो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने