३४ “त्यो समय सकिएपछि+ म नबुकद्नेजरले आकाशतिर हेरेँ र मेरो होस फर्कियो। तब मैले सर्वोच्च परमेश्वरको जयजयकार गरेँ, सदासर्वदा जीवित रहनुहुने परमेश्वरलाई मैले प्रशंसा र महिमा चढाएँ। किनकि उहाँको शासन कहिल्यै अन्त हुँदैन र उहाँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+