६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+
२२ यरोबामले गरेका सबै पाप इस्राएलीहरूले पनि गरिरहे।+ तिनीहरूले ती पापहरू गर्न छोडेनन्। २३ त्यसैले यहोवा परमेश्वरले आफ्ना भविष्यवक्ताहरूमार्फत घोषणा गर्नुभएझैँ इस्राएललाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगियो+ र तिनीहरू आजसम्मै त्यहीँ छन्।