-
इजकिएल २३:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ दिदीचाहिँको नाम ओहोलाह* थियो र बहिनीचाहिँको नाम ओहोलिबाह* थियो। तिनीहरू मेरा भए र तिनीहरूले छोराछोरी जन्माए। ओहोलाह सामरिया हो+ र ओहोलिबाह यरुसलेम हो।
५ “मेरी हुँदाहुँदै पनि ओहोलाहले वेश्यावृत्ति गर्न थाली।+ आफ्नो कामवासना पूरा गर्न त्यो आफ्ना कामुक प्रेमी,+ आफ्ना छिमेकी अस्सेरियालीहरूकहाँ+ जान थाली। तिनीहरू त्यसको प्रेममा पागल भएका थिए।
-
-
होसे ५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ जब एप्रैमले आफ्नो रोग देख्यो अनि यहुदाले आफ्नो घाउ देख्यो,
तब एप्रैमले अस्सेरियासित गुहार माग्यो+ र एउटा महान् राजाकहाँ आफ्ना दूतहरू पठायो।
तर तिनले तिमीहरूको रोग निको पार्न सकेनन्
अनि तिमीहरूको घाउ निको पार्न सकेनन्।
-