होसे ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसैगरि इस्राएलका मानिसहरू लामो समयसम्म कुनै राजा+ र भारदारविना रहनेछन् र तिनीहरूसित बलिदान, पवित्र थाम,* एपोद*+ र कुलदेवताका मूर्तिहरू* केही पनि हुनेछैन।+ होसे १३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ रिसले चूर हुँदै मैले तिमीहरूलाई एउटा राजा दिएँ;+ अब म क्रोधित हुँदै तिनलाई तिमीहरूबाट खोस्नेछु।+
४ त्यसैगरि इस्राएलका मानिसहरू लामो समयसम्म कुनै राजा+ र भारदारविना रहनेछन् र तिनीहरूसित बलिदान, पवित्र थाम,* एपोद*+ र कुलदेवताका मूर्तिहरू* केही पनि हुनेछैन।+