हितोपदेश २२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ जसले कुकर्म छर्छ, उसले विनाशको कटनी गर्नेछ+ अनि उसको अत्याचारको लाठो भाँचिनेछ।+ होसे ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनीहरूले बतास छर्छन् अनि आँधीको कटनी गर्नेछन्।+ बोटमा बाला निस्के पनि अन्न लाग्नेछैन।+ अन्न लागे पनि त्यसबाट पीठो बन्नेछैन। अनि पीठो बनिहाल्यो भने पनि त्यसलाई विदेशीहरूले* निल्नेछन्।+ गलाती ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ नबहकिओ: परमेश्वरलाई झुक्क्याउन सकिँदैन* किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।+
७ तिनीहरूले बतास छर्छन् अनि आँधीको कटनी गर्नेछन्।+ बोटमा बाला निस्के पनि अन्न लाग्नेछैन।+ अन्न लागे पनि त्यसबाट पीठो बन्नेछैन। अनि पीठो बनिहाल्यो भने पनि त्यसलाई विदेशीहरूले* निल्नेछन्।+