-
यसैया ६२:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहोवाले आफ्नो दायाँ हात, आफ्नो बलियो पाखुरा उचालेर शपथ खानुभएको छ:
“तिमीहरूको अन्न म तिमीहरूका शत्रुलाई फेरि कहिल्यै दिनेछैनँ,
तिमीहरूले मेहनत गरेर बनाएको नयाँ मद्य विदेशीहरूले फेरि कहिल्यै पिउनेछैनन्।+
९ ज-जसले अन्न कटनी गर्छन्, तिनीहरूले नै त्यो खानेछन् र यहोवालाई धन्यवाद चढाउनेछन्
अनि ज-जसले अङ्गुर बटुल्छन्, तिनीहरूले नै मेरो चोकमा त्यसको मद्य पिउनेछन्।”+
-