प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले मेरो विधिविधान र फैसला अवश्‍य पालन गर्नू। जसले यसो गर्छ, ऊ जिउनेछ।+ म यहोवा हुँ।

  • व्यवस्था ३०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष्‌ रोज कि मृत्यु र सराप।+ तिमीहरू जे रोज्छौ, त्यसको साक्षी आकाश र पृथ्वी छन्‌। तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।+ २० त्यसको लागि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको कुरा सुन्‍नू, उहाँप्रति वफादार रहनू+ र उहाँलाई प्रेम गरिरहनू+ किनकि तिमीहरूलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। अनि यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा उहाँले नै तिमीहरूलाई लामो समयसम्म रहिरहन दिनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने