भजन ३४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ खराब काम त्याग र जे असल छ, त्यो गर;+शान्ति खोज र त्यसको पछि लाग।+ भजन ९७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+ रोमी १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।
१० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+
९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।