इजकिएल ३३:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ म त्यस देशलाई निर्जन र उजाड बनाइदिनेछु,+ त्यसको घमन्ड चूर पारिदिनेछु अनि इस्राएलका डाँडाहरूलाई यस्तो उजाड पार्नेछु+ कि त्यो बाटो भएर कोही आवतजावत गर्नेछैन। होसे ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ इस्राएलको घमन्डले त्यसको विरुद्धमा गवाही दिएको छ+ पापको कारण इस्राएल र एप्रैम दुवैले ठेस खाएका छन् अनि यहुदाले पनि तिनीहरूसितै ठेस खाएको छ।+
२८ म त्यस देशलाई निर्जन र उजाड बनाइदिनेछु,+ त्यसको घमन्ड चूर पारिदिनेछु अनि इस्राएलका डाँडाहरूलाई यस्तो उजाड पार्नेछु+ कि त्यो बाटो भएर कोही आवतजावत गर्नेछैन।
५ इस्राएलको घमन्डले त्यसको विरुद्धमा गवाही दिएको छ+ पापको कारण इस्राएल र एप्रैम दुवैले ठेस खाएका छन् अनि यहुदाले पनि तिनीहरूसितै ठेस खाएको छ।+