भजन १४२:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म आफ्नो सबै चिन्ता उहाँलाई पोख्छु;म आफ्नो मनको पीडा उहाँमा बिसाउँछु;+ ३ जब म कमजोर हुन्छु, तब म उहाँलाई पुकार्छु।अनि मेरो मार्गमा तपाईँ नजर लगाउनुहुन्छ।+म हिँड्ने बाटोमामेरा शत्रुहरूले मेरो लागि पासो लुकाइराख्छन्। भजन १४३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मेरो बल घट्दै गइरहेको छ;+मेरो मन बोधो भएको छ।+ ५ म बितेका दिनहरू सम्झन्छु;तपाईँका सबै काममा मनन गर्छु;+म तपाईँका हातका कामहरूमा मग्न हुन्छु।*
२ म आफ्नो सबै चिन्ता उहाँलाई पोख्छु;म आफ्नो मनको पीडा उहाँमा बिसाउँछु;+ ३ जब म कमजोर हुन्छु, तब म उहाँलाई पुकार्छु।अनि मेरो मार्गमा तपाईँ नजर लगाउनुहुन्छ।+म हिँड्ने बाटोमामेरा शत्रुहरूले मेरो लागि पासो लुकाइराख्छन्।
४ मेरो बल घट्दै गइरहेको छ;+मेरो मन बोधो भएको छ।+ ५ म बितेका दिनहरू सम्झन्छु;तपाईँका सबै काममा मनन गर्छु;+म तपाईँका हातका कामहरूमा मग्न हुन्छु।*