यसैया ११:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मेरो पवित्र डाँडामातिनीहरूले कुनै हानि गर्नेछैनन्+किनकि समुद्र पानीले भरिएझैँपृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+ जकरिया ८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “यहोवा परमेश्वर यसो भन्नुहुन्छ, ‘म सियोनमा फर्कनेछु+ र यरुसलेममा बास गर्नेछु+ अनि यरुसलेमलाई सत्यको* सहर भनिनेछ+ र सेनाहरूका यहोवाको डाँडालाई पवित्र डाँडा भनिनेछ।’”+
९ मेरो पवित्र डाँडामातिनीहरूले कुनै हानि गर्नेछैनन्+किनकि समुद्र पानीले भरिएझैँपृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+
३ “यहोवा परमेश्वर यसो भन्नुहुन्छ, ‘म सियोनमा फर्कनेछु+ र यरुसलेममा बास गर्नेछु+ अनि यरुसलेमलाई सत्यको* सहर भनिनेछ+ र सेनाहरूका यहोवाको डाँडालाई पवित्र डाँडा भनिनेछ।’”+