-
जकरिया ९:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ म यहुदालाई मेरो धनुलाई जस्तै तयार पार्नेछु।*
एप्रैमलाई धनुमा काँडझैँ चढाउनेछु
हे सियोन, म तिम्रा छोराहरूलाई
ग्रीसका छोराहरूको विरुद्धमा उठाउनेछु
अनि म तिमीलाई योद्धाको तरबारजस्तै बनाउनेछु।’
-