यर्मिया ५०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “किनकि तिमीहरूले मेरो उत्तराधिकार खोस्यौ+ अनि तिमीहरू अत्यन्तै रमायौ,+ अत्यन्तै खुसी भयौ। कोरलीझैँ* तिमीहरू घाँसमाथि बुर्लुक-बुर्लुक उफ्रियौ र घोडाझैँ हिनहिनायौ।
११ “किनकि तिमीहरूले मेरो उत्तराधिकार खोस्यौ+ अनि तिमीहरू अत्यन्तै रमायौ,+ अत्यन्तै खुसी भयौ। कोरलीझैँ* तिमीहरू घाँसमाथि बुर्लुक-बुर्लुक उफ्रियौ र घोडाझैँ हिनहिनायौ।