यसैया ४०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यरुसलेमलाई सान्त्वना देओ।उसका दुःखका दिनहरू* सकिएका छन्र उसले आफ्नो गल्तीको मोल चुकाइसकेको छ भनेर उसलाई बताओ।+यहोवाको हातबाट उसले आफ्ना पापहरूको पूरा* हिसाब पाइसकेको छ।”+ जकरिया ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे यहुदाको घराना र यरुसलेमको घराना हो, तिमीहरू जातिजातिबीच सराप पाएका मानिसहरू भएका थियौ+ तर अब भने म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्को स्रोत हुनेछौ।+ त्यसैले नडराओ!+ आफ्ना पाखुरा बलियो बनाओ।*+
२ यरुसलेमलाई सान्त्वना देओ।उसका दुःखका दिनहरू* सकिएका छन्र उसले आफ्नो गल्तीको मोल चुकाइसकेको छ भनेर उसलाई बताओ।+यहोवाको हातबाट उसले आफ्ना पापहरूको पूरा* हिसाब पाइसकेको छ।”+
१३ हे यहुदाको घराना र यरुसलेमको घराना हो, तिमीहरू जातिजातिबीच सराप पाएका मानिसहरू भएका थियौ+ तर अब भने म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्को स्रोत हुनेछौ।+ त्यसैले नडराओ!+ आफ्ना पाखुरा बलियो बनाओ।*+