एज्रा १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ फारसका राजा कोरेसले खजान्ची मित्रदाथको निगरानीमा ती भाँडाकुँडाहरू निकाल्न लगाए र मित्रदाथले ती भाँडाकुँडाहरूको सूची बनाएर यहुदाका नाइके सेस्बजरलाई* दिए।+
८ फारसका राजा कोरेसले खजान्ची मित्रदाथको निगरानीमा ती भाँडाकुँडाहरू निकाल्न लगाए र मित्रदाथले ती भाँडाकुँडाहरूको सूची बनाएर यहुदाका नाइके सेस्बजरलाई* दिए।+