लेवी १९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “‘तिमीहरूले चोरी नगर्नू,+ छल नगर्नू+ र बेइमानी नगर्नू। हितोपदेश १२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ सत्य बोल्ने मानिस सधैँभरि रहन्छ+ तर झूट बोल्ने जिब्रो एकछिन पनि टिक्दैन।+ एफिसी ४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्न अङ्ग हौँ।+
२५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्न अङ्ग हौँ।+