यसैया ६१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मेरा मानिसहरू लाजमा पर्नुपर्नेछैन बरु तिनीहरूले दोबर आशिष् पाउनेछन्;तिनीहरूको अपमान हुनेछैन बरु आफूले पाएको भाग देखेर तिनीहरूले जयजयकार गर्नेछन्।हो, तिनीहरूले आफ्नो भूमिमा दोबर भाग पाउनेछन्+र तिनीहरू सदासर्वदा रमाउनेछन्।+
७ मेरा मानिसहरू लाजमा पर्नुपर्नेछैन बरु तिनीहरूले दोबर आशिष् पाउनेछन्;तिनीहरूको अपमान हुनेछैन बरु आफूले पाएको भाग देखेर तिनीहरूले जयजयकार गर्नेछन्।हो, तिनीहरूले आफ्नो भूमिमा दोबर भाग पाउनेछन्+र तिनीहरू सदासर्वदा रमाउनेछन्।+