हिब्रू ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले हे स्वर्गीय बोलावट* पाएका पवित्र भाइहरू हो,+ हामीले स्वीकार गरेका प्रेषित* र प्रधानपुजारी येसुलाई+ विचार गर। हिब्रू ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले परमेश्वरको छोरा येसु,+ जो स्वर्गमा प्रवेश गर्नुभयो, उहाँ हाम्रो महान् प्रधानपुजारी हुनुभएकोले आओ, उहाँको विषयमा जनसमक्ष घोषणा गरिरहौँ।+ हिब्रू ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+
३ त्यसैले हे स्वर्गीय बोलावट* पाएका पवित्र भाइहरू हो,+ हामीले स्वीकार गरेका प्रेषित* र प्रधानपुजारी येसुलाई+ विचार गर।
१४ त्यसैले परमेश्वरको छोरा येसु,+ जो स्वर्गमा प्रवेश गर्नुभयो, उहाँ हाम्रो महान् प्रधानपुजारी हुनुभएकोले आओ, उहाँको विषयमा जनसमक्ष घोषणा गरिरहौँ।+
८ हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+