६ “उहाँको नामको अपमान गर्ने पुजारीहरूलाई सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘छोराले आफ्नो बुबाको आदर गर्छ+ र दासले आफ्नो मालिकको आदर गर्छ। म बुबा हुँ भने+ मेरो आदर गरेको खोइ?+ म मालिक हुँ भने मेरो डर मानेको खोइ?’+
“‘तर तिमीहरू भन्छौ: “हामीले कसरी तपाईँको नामको अपमान गरेका छौँ र?”’