सपन्याह २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ न्यायदण्ड आउनुअघि नै, दिन भुसजस्तै उडेर जानुअघि नै, तिमीहरूमाथि यहोवाको रिसको आगो दन्किनुअघि नै,+ तिमीहरूमाथि यहोवाको रिसको दिन आउनुअघि नै, २ पत्रुस ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यही वचनद्वारा अहिले अस्तित्वमा रहेका आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।+
२ न्यायदण्ड आउनुअघि नै, दिन भुसजस्तै उडेर जानुअघि नै, तिमीहरूमाथि यहोवाको रिसको आगो दन्किनुअघि नै,+ तिमीहरूमाथि यहोवाको रिसको दिन आउनुअघि नै,
७ त्यही वचनद्वारा अहिले अस्तित्वमा रहेका आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।+