लुका ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि उहाँ आफू हुर्केको सहर नासरत जानुभयो+ र त्यहाँ आफ्नो बानीअनुसार विश्रामदिनमा* सभाघरभित्र पस्नुभयो+ र धर्मशास्त्र पढ्नलाई उभिनुभयो। प्रेषित १३:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तब पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढेर पाम्फिलियाको पर्गा पुगे। तर युहन्ना+ तिनीहरूलाई छोडेर यरुसलेम फर्के।+ १४ तिनीहरूचाहिँ पर्गाबाट पिसिदियाको एन्टिओक गए र विश्रामदिनमा* सभाघरभित्र गएर बसे।+
१६ अनि उहाँ आफू हुर्केको सहर नासरत जानुभयो+ र त्यहाँ आफ्नो बानीअनुसार विश्रामदिनमा* सभाघरभित्र पस्नुभयो+ र धर्मशास्त्र पढ्नलाई उभिनुभयो।
१३ तब पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढेर पाम्फिलियाको पर्गा पुगे। तर युहन्ना+ तिनीहरूलाई छोडेर यरुसलेम फर्के।+ १४ तिनीहरूचाहिँ पर्गाबाट पिसिदियाको एन्टिओक गए र विश्रामदिनमा* सभाघरभित्र गएर बसे।+