लुका १४:३४, ३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ “नुन अवश्य राम्रो हो। तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो बनाउने?+ ३५ त्यो न माटोमा हाल्न न त मलमा मिसाउन नै काम लाग्छ। मानिसहरूले त्यसलाई फ्याँकिदिनेछन्। जसको सुन्ने कान छ, उसले सुनोस्।”+
३४ “नुन अवश्य राम्रो हो। तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो बनाउने?+ ३५ त्यो न माटोमा हाल्न न त मलमा मिसाउन नै काम लाग्छ। मानिसहरूले त्यसलाई फ्याँकिदिनेछन्। जसको सुन्ने कान छ, उसले सुनोस्।”+