एफिसी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड फिलिप्पी २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+
८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड
१५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+