प्रस्थान ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+ भजन ८३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मानिसहरूले जानून् कि तपाईँ, जसको नाम यहोवा हो,+सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+
३ म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+