-
२ कोरिन्थी ८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह थाह छ, उहाँको गरिबीद्वारा तिमीहरू धनी बन्न सक भनेर उहाँ धनी हुनुभए तापनि तिमीहरूको खातिर गरिब बन्नुभयो।+
-