-
मर्कुस १:४४, ४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ अनि यसो भन्नुभयो: “यसबारे कसैलाई केही नभन तर गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन+ मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+ ४५ तर त्यहाँबाट गएपछि त्यस मानिसले यसबारे जताततै कुरा गर्न थाल्यो अनि यो कुरा चारैतिर फैलियो। यसले गर्दा येसु सहरमा खुलेआम पस्न सक्नुभएन। त्यसैले उहाँ सहरबाहिर एकान्त ठाउँहरूमा बस्न थाल्नुभयो। तैपनि तिनीहरू चारैतिरबाट उहाँकहाँ आइरहे।+
-